नायक विराज भट्टका छोरा समीर भट्टले चलचित्रमा डेब्यु गराउदै

Image
Nisarga Hospital

काठमाडौंः नायक विराज भट्टका छोरा समीर भट्टले चलचित्रमा डेब्यु गर्ने भएका छन्। ‘विराज भट्ट प्रोडक्सन’ बाट निर्माण हुन लागेको चलचित्र ‘१२ गाउँ’बाट समीरले डेब्यु गर्न लागेका हुन।

CP Hospital Dhangadhi

चलचित्रलाई विराज स्वयंमले निर्देशन गर्दैछन। भट्टले आफ्नो सामाजिक सञ्जालमा छोरा समीरको तस्विर शेयर गर्दै ‘१२ गाउँ’बाट डेब्यु गर्न लागेको जानकारी दिएका हुन।

Attariya Hospital

अभिनय, मार्सल आर्ट्, जिम र जिम्न्यास्टिकको प्रशिक्षण लिइरहेका समीरको तस्विरमा एब्स देख्न सकिन्छ। डेब्यु चलचित्रको लागी उनको मेहेनत तस्विरमै झल्किएको छ।

nawajiwan