
मु पन काँ काँ पुगेइन
काइपन मेरा इ अँखाले
हेद्द छाइडेइन न्याउली चरिनलाइ ”
आँखिर मेराइ पल्लागाउँकी
ढुन्या बज्याकी नातनी निकि लाग्दी
उसैलाइ हेरि राखुँ लाग्दो
उसैका नज्क गैराखुँ लाग्दो
उसैका अंगोलोमि भैराखुँ लाग्दो
धेक्दाकी पन पुट्ट अद्दि
नानी खुबै स्वाइली कुतकुतानी
सोझी सज्जन उइकि असल आनिबानी !

हम दुयै एक अर्कालाइ
खुबै लाड प्यार अद्दाछौँ
नङ रे माशुका जसो
भैसक्याको छ हाम्रो मिलन
मु भन्ना पैला उइ कसै संग
बोल्याकी छियैन
ढाँट्न्या उइको बानी नाइ
चोर्न्या उइको बानी नाइ
कमलो मन भयाकी
सोर्गैकी परि
जुन भन्ना प्यारी
खुबै न्यारी
लाग्दी मुलाई!!
मेरो पन ब्या गर्न्या बेला भया हुनाले
इथ उथ फट्टाक हल्या बानी भयाको
घर इजा ब्वारी ल्या भन्ना
बा तेरो उमेर भैगयो भन्ना
मैले पनि तबै उइलाइ मनमा
बसल्या हिर्दयका
कुनामी सजया लाउँ!
बामन बज्याले शान्ती
,सीता नाम राख्याको
ढुन्या बज्या उइकि शुकुली भन्ना
बा ए शनि भन्ना
इजा ए सानु भन्ना
आमा नत्वाइ भन्ना
मैले राख्याको उइको नाम
मेरि सरु भन्नो !!
पारस भट्ट “प्यासी “
सुदूरपश्चिम बैतडी




























