धनगढीको माया मेट्रोमा बैशाख १५ गते निसन्तान दम्पतीका लागि चेकजाँच तथा उपचार हुने

Image
Nisarga Hospital

धनगढी: धनगढी उपमहानगरपालीका वडा नम्बर ३ चटकपुरमा रहेको माया मेट्रो अस्पतालमा निसन्तान दम्पतीका लागी चेकजाँच तथा उपचार हुने भएको छ।

CP Hospital Dhangadhi

अस्पतालमा मंसिर बैशाख १५ गते नर्भिक अस्पताल काठमाडौँमा कार्यरत तथा नर्भिक आई भि एफ(IVE) सेन्टरका प्रमुख वरिष्ठ स्त्री रोग तथा टेष्टट्युब बेबी विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डाक्टर नुतन शर्माद्धारा निसन्तान दम्पतीको चेकजाँच उपचार तथा परामर्श दिइन लागीएको हो।

Attariya Hospital

बैशाख १५ गते शनिवारका दिन बरिष्ठ स्त्री रोग तथा टेष्टट्युब बेबि बिशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. शर्माद्धारा निसन्तान सम्बन्धी सम्पूर्ण समस्याको उपचार तथा परामर्श दिइने अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदले जानकारी दिए ।

nawajiwan

सो दिन निसन्तान सम्बन्धी सम्पूर्ण समस्याको उपचार तथा परामर्श, आई भि एफ तथा टेष्टट्युब बेबी महिलामा देखीने सम्पूर्ण समस्याहरुको चेक, जाँच तथा परामर्श सेवा दिइने भएकाले सम्बन्धित बिरामीले अग्रिम नाम दर्ता गराउन र सो स्वास्थ्य सेवा लिन आग्रह गरिएको छ। थप जानकारीका लागी माया मेट्रो अस्पतालको फोन नम्बर ०९१–४१६१४० मा सम्पर्क गरेर पनी सो थप जानकारी पाउन सकिने बताइएको छ।