कविता -ओ इजु मेरा इजु

Image
Nisarga Hospital

मुलाई कसैले झाइलाग्या
मुलाइ कसैले हाँण्या कुट्या
मुलाइ कसैले गाली अर्या
कैलाइ कि पण्यो कैलाइ कि भयो
आँखिर मेरो भुट्याट अर्न्या मेरा इजु
मेरो दु:ख सुखमा साथ दिन्या मेरा इजु
ओ इजु तम भन्ना संसारमी ठूलो
कोइ आथिन मुखिलाइ!

CP Hospital Dhangadhi

मु काँइ गया जन्या ठौँ नपुग्दा सम्म
ए बा पुगेइकि नाइ? काँ पुगेइ ?
खायै कि नाई?
एकमुन्या सोध्न्याँ मेरा इजु
खुबै हणबडि रन्या मेरा इजु
काइबाटी घर आयाका दिन
घर नपुगन्ज्याँ तक बाटा हेरि रन्या
मेरा इजु मुखिलाई कति सुच्च्या कति मेरा इजु !

दुख बिमार , लोट्या भिट्या
एबा ऐल कसो छ तुलाइ ?
मनाइ निको भयौ ऐल?
ए बा दवाइ लेइझा
पैसा छन् कि नाइ ?
ले बा इत्ति इ मैले गाँठा मुखाइ छन्
ले दवाइ लेइजा
कति सुच्चा कति मुखिलाइ मेरा इजु
तबैत कत्तेइ नान केइ भयालै
दु:ख बिमार जे भयालै
लोट्या भिट्यालै
मुखबाटी ओ इजु आउँदो
मेरा इजु आउँदो !

मुखिलाइ सच्चा भगवान हुन मेरा इजु
मेरो प्राण ,मेरो ढुकुटी हुन मेरा इजु
आफ्ना मुखको गाँस पन
मुखिलाइ रख्द्या कुट्टा हाली लिउँन्या
कति लड्याला छन्
कति ज्ञानि छन्
कति माहान छन् मेरा इजु!

मु मेरा इजुको सधैं ब मुख
हेरिराख्दु पाउँ
मेरा इजु भनिराख्द पाउँ
मन मुटुमी सजाइ राख्द पाउँ
हिर्दयका कुनामी राख्द पाउँ
इजुइले पकायाको खान पाउँ
सधैंब मेरा इजु भन्ण पाउ
ओ इजु मेरा इजु

पारस भट्ट प्यासी
सुदुरपश्चिम बैतडी