प्रदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्राको बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलरको खरिद दर एक सय ३७ रुपैयाँ ८९ पैसा र बिक्री दर एक सय ३८ रुपैयाँ ४९ पैसा तोकिएको छ।

CP Hospital Dhangadhi

युरोपियन युरोको खरिद दर एक सय ४२ रुपैयाँ १२ पैसा र बिक्री दर एक सय ४२ रुपैयाँ ७४ पैसा रहेको छ भने युके पाउन्ड स्ट्रलिङको खरिद दर एक सय ६८ रुपैयाँ ६० पैसा र बिक्री दर एक सय ६९ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ।

स्विस फ्रैंक:

खरिदर: एक सय ५१ रुपैयाँ २८ पैसा
बिक्रीदर: एक सय ५१ रुपैयाँ ९४ पैसा
अष्ट्रेलियन डलर:

खरिदर: एक सय ८५ रुपैयाँ ५६ पैसा
बिक्रीदर: एक सय ८५ रुपैयाँ ९३ पैसा
क्यानेडियन डलर:

खरिदर: एक सय ९६ रुपैयाँ १४ पैसा
बिक्रीदर: एक सय ९६ रुपैयाँ ५६ पैसा
सिङ्गापुर डलर:

खरिदर: एक सय रुपैयाँ ८९ पैसा
बिक्रीदर: एक सय रुपैयाँ ३३ पैसा
जापानी येन:

खरिदर: १० को आठ रुपैयाँ ७९ पैसा
बिक्रीदर: १० को आठ रुपैयाँ ८३ पैसा
चिनियाँ युआन:

खरिदर: एक सय १८ रुपैयाँ ८१ पैसा
बिक्रीदर: एक सय १८ रुपैयाँ ८९ पैसा
साउदी अरेबियन रियाल:

खरिदर: ३६ रुपैयाँ ७४ पैसा
बिक्रीदर: ३६ रुपैयाँ ९० पैसा
कतारी रियाल:

खरिदर: ३७ रुपैयाँ ८३ पैसा
बिक्रीदर: ३७ रुपैयाँ ९९ पैसा
यस तथ्याङ्कका आधारमा तपाईंलाई विदेशी मुद्राको विनिमय दर निर्धारण गर्न र समयमा विनिमय गर्न थाल्ने अनुमान गर्न सहायता हुनेछ।