बिदेशबाट नेपालमा घर खर्चको लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण !

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा रहेको छ। सबैभन्दा महँगो कुवेती दिनार एकको बिक्रीदर ४८० रुपैयाँ ८४ पैसा कायम भएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ।

CP Hospital Dhangadhi

विदेशी मुद्राको विनिमयदर

क्र.सं. मुद्रा एकाइ खरिददर (रु.) बिक्रीदर (रु.)
१ अमेरिकी डलर १ १४७.९८ १४८.५८
२ युरोपियन युरो १ १६२.३० १६२.९६
३ युके पाउन्ड स्टर्लिङ १ १९३.५९ १९४.३८
४ स्वीस फ्र्याङ्क १ १७६.१४ १७६.८५
५ अष्ट्रेलियन डलर १ ९७.९२ ९८.३२
६ क्यानेडियन डलर १ १०३.१८ १०३.५९
७ सिङ्गापुर डलर १ ११४.७१ ११५.१७
८ जापानी येन १० ९.३३ ९.३७
९ चिनियाँ युआन १ २२.१६ २२.२५
१० साउदी अरेबियन रियाल १ ३९.४४ ३९.६०
११ कतारी रियाल १ ४०.६१ ४०.७८
१२ थाई भाट १ ४.३५ ४.३७
१३ युएई दिराम १ ४०.२९ ४०.४६
१४ मलेसियन रिङ्गेट १ ३५.९८ ३६.१३
१५ दक्षिण कोरियन वन १०० १०.९९ ११.०४
१६ स्वीडिस क्रोनर १ १४.४७ १४.५३
१७ डेनिस क्रोनर १ २१.७१ २१.८०
१८ हङकङ डलर १ १८.८८ १८.९५
१९ कुवेती दिनार १ ४७८.९० ४८०.८४
२० बहराइन दिनार १ ३९२.३१ ३९३.९०
२१ ओमनी रियाल १ ३८४.३५ ३८५.९१
२२ भारतीय रुपैयाँ १०० १६०.०० १६०.१५

स्रोत : नेपाल राष्ट्र बैंक। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर फरक हुन सक्नेछ। दर आवश्यकताअनुसार परिवर्तन हुन सक्छ।

नयाँ प्रकाशित