बिदेशबाट नेपालमा घर खर्चको लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण !

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। निर्धारित दरअनुसार अमेरिकी डलरको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा रहेको छ। यस्तै, युरोको बिक्रीदर १६३ रुपैयाँ ०७ पैसा र पाउन्डको १९४ रुपैयाँ ७५ पैसा कायम गरिएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ।

विदेशी मुद्राको विनिमयदर

देश तथा मुद्रा एकाइ खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर १ १४७.९८ १४८.५८
युरोपियन युरो १ १६२.४१ १६३.०७
बेलायती पाउन्ड १ १९३.९६ १९४.७५
स्वीस फ्र्याङ्क १ १७५.८८ १७६.६०
अष्ट्रेलियन डलर १ ९८.५५ ९८.९५
क्यानेडियन डलर १ १०३.३३ १०३.७५
सिङ्गापुर डलर १ ११४.७७ ११५.२४
जापानी येन १० ९.३२ ९.३६
चिनियाँ युआन १ २२.१६ २२.२५
साउदी रियाल १ ३९.४४ ३९.६०
कतारी रियाल १ ४०.६१ ४०.७८
थाई भाट १ ४.३६ ४.३८
यूएई दिराम १ ४०.२९ ४०.४५
मलेसियन रिङ्गेट १ ३५.९८ ३६.१३
दक्षिण कोरियन वन १०० ११.०६ ११.११
स्वीडिस क्रोनर १ १४.५१ १४.५७
डेनिस क्रोनर १ २१.७३ २१.८२
हङकङ डलर १ १८.८८ १८.९६
कुवेती दिनार १ ४७८.९० ४८०.८४
बहराइन दिनार १ ३९२.२९ ३९३.८८
ओमनी रियाल १ ३८४.३६ ३८५.९२
भारतीय रुपैयाँ १०० १६०.०० १६०.१५

नोट : राष्ट्र बैंकले तोकेको विनिमयदर आवश्यकताअनुसार परिवर्तन हुन सक्छ। वाणिज्य बैंकहरूको विनिमयदर भने फरक हुन सक्छ।

CP Hospital Dhangadhi