बिदेशबाट नेपालमा घर खर्चको लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण !

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विभिन्न देशका विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा रहेको छ। यस्तै, युरोको बिक्रीदर १६३ रुपैयाँ ०७ पैसा र पाउन्डको १९४ रुपैयाँ ७५ पैसा कायम छ। राष्ट्र बैंकले आवश्यकताअनुसार दर संशोधन गर्न सकिने जनाएको छ।

CP Hospital Dhangadhi

विदेशी मुद्राको विनिमयदर

नेपाली रुपैयाँमा · नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको विवरणअनुसार

विदेशी मुद्रा एकाइ खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर १ १४७.९८ १४८.५८
युरोपियन युरो १ १६२.४१ १६३.०७
युके पाउन्ड स्टर्लिङ १ १९३.९६ १९४.७५
स्वीस फ्र्याङ्क १ १७५.८८ १७६.६०
अष्ट्रेलियन डलर १ ९८.५५ ९८.९५
क्यानेडियन डलर १ १०३.३३ १०३.७५
सिङ्गापुर डलर १ ११४.७७ ११५.२४
जापानी येन १० ९.३२ ९.३६
चिनियाँ युआन १ २२.१६ २२.२५
साउदी रियाल १ ३९.४४ ३९.६०
कतारी रियाल १ ४०.६१ ४०.७८
थाई भाट १ ४.३६ ४.३८
यूएई दिराम १ ४०.२९ ४०.३५
मलेसियन रिङ्गेट १ ३५.९८ ३६.१३
साउथ कोरियन वन १०० ११.०६ ११.११
स्वीडिस क्रोनर १ १४.५१ १४.५७
डेनिस क्रोनर १ २१.७३ २१.८२
हङकङ डलर १ १८.८८ १८.९६
कुवेती दिनार १ ४७८.९० ४८०.८४
बहराइन दिनार १ ३९२.२९ ३९३.८८
ओमनी रियाल १ ३८४.३६ ३८६.९२
भारतीय रुपैयाँ १०० १६०.०० १६०.१५

नोट: नेपाल राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्छ।