धनगढी: नेपाल महिला संघ कैलालीकाे अध्यक्षमा सारदा सुनाम मनाेनयन भएकी छन । नेपाली काँग्रेसको जनबर्गिय सँगठन नेपाल महिला संघ जिल्ला कार्यसमिति कैलालीको अध्यक्षमा उनलाई मनाेनयन गरिएकाे पत्र पठाईएकाे छ ।