धनगढी विमानस्थलबाट काठमाडौँ उड्न लागेका भुवन चरेशसहित पक्राउ

Nisarga Hospital

धनगढी विमानस्थलबाट काठमाडौँ उड्ने क्रममा कञ्चनपुरका भुवन नाथ चरेशसहित पक्राउ परेका छन्।

CP Hospital Dhangadhi

धनगढी उपमहानगरपालिका–१३ एयरपोर्टमा वुद्ध एयरको उडानद्वारा धनगढीबाट काठमाडौं जानेयात्रु कञ्चनपुरको वेदकोट नगरपालिका–८ बस्ने २१ वर्षीय नाथलाई विमानस्थलमा पक्राउ गरिएको हो।

Attariya Hospital

नाथलाई विमानस्थलमा चेकजाँच गर्दा ६ ग्राम ७०० मिलिग्राम चरेशसहित बिमानस्थल सुरक्षा गार्ड गेटाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

nawajiwan