जापान जान चाहने विद्यार्थी र युवालाई लक्षित गर्दै काठमाडौँमा ‘Ryugaku Bridge Education & IT’ सञ्चालनमा

Image
Nisarga Hospital

अत्तरियाः  सुदूरपश्चिमको अत्तरियामा लामो समयदेखि होटल व्यवसायमा सक्रिय विष्णुराज भण्डारीले काठमाडौँमा नयाँ शैक्षिक तथा प्राविधिक संस्था ‘Ryugaku Bridge Education & IT Pvt. Ltd.’ सञ्चालनमा ल्याएका छन्।

CP Hospital Dhangadhi

अध्ययन र रोजगारीका लागि जापान जान चाहने विद्यार्थी र युवालाई लक्षित गर्दै सो संस्था पुतलीसडक, काठमाडौँमा सञ्चालनमा आएको हो।

संस्थाले जापान जान इच्छुक युवालाई StudentWorking Visa प्रक्रियामा आवश्यक सबै सेवा तथा मार्गदर्शन प्रदान गर्ने जानकारी गराइएको छ। भण्डारीका अनुसार, सेवा पारदर्शी, भरपर्दो र न्यून शुल्कमा उपलब्ध गराइनेछ।

nawajiwan

सेवाका मुख्य विशेषताहरू:

Attariya Hospital
  • निःशुल्क जापानी भाषा कक्षा

  • निःशुल्क डकुमेन्टेशन सहायता

  • COE (Certificate of Eligibility) पछि शुल्क भुक्तानीको सुविधा

  • Gap भएका, Low Percentage भएका सबैले आवेदन दिन सक्ने

  • JLPT/NAT नभएकाहरूका लागि पनि अवसर

  • पार्ट टाइम रोजगारीको व्यवस्था र सहयोग

  • जापानमै रहेका प्रशिक्षकबाट काउन्सेलिङ क्लास

  • अनुभवी टिमद्वारा सम्पूर्ण प्रक्रिया सरल र सुरक्षित

  • आफूले चाहेको सहर रोजेर आवेदन गर्न सकिने

  • उच्च Visa Success Rate

  • पढाइपछि स्थायी कामको राम्रो अवसर

सम्पर्क जानकारी:

📍 Adwait Marg, Putalisadak, Kathmandu
📞 +977-9865918949 / +977-9848811288 / 🇯🇵 07041157181 (WhatsApp/Viber)
📩 ry*********************@***il.com

“सुदूरपश्चिमका युवाहरूलाई विदेश अध्ययनमा सहज पहुँच दिलाउन मेरो सानो प्रयास हो,” संस्थापक विष्णुराज भण्डारीले बताए।