कञ्चनपुरमा जुवातास खेल्दै गरेका ६ जना पक्राउ

Image
Nisarga Hospital

कञ्चनपुर:— कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

CP Hospital Dhangadhi

शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भिमदत्त नगरपालिका–१८ स्थित खैरभट्टी जाने बाटोको टहरामा तास खेलिरहेको गोप्य सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको हो।

Attariya Hospital

प्रहरीका अनुसार घटनास्थलबाट नगद रु. २० हजार ९३५ र २ गड्डी तास बरामद गरिएको छ।

nawajiwan

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।