आगलागीबाट क्षतिग्रस्त अत्तरियाको निशा ट्रेडर्स एण्ड सप्लायर्सलाई उद्योग वाणिज्य संघको सहयोग

Image
Nisarga Hospital

अत्तरिया : आगलागिबाट क्षतिग्रस्त गोदावरी नगरालिका ५ गेटामा अवस्थित निशा ट्रेडर्स एण्ड सप्लायर्सलाई कैलाली उद्योग वाणिज्य संघको ५० हजार सहयोग गरेको छ ।

CP Hospital Dhangadhi

कैलाली उद्योग वाणिज्य संघको टिमले बुधबार घटना स्थलमै पुगेर उक्त रकम सहयोग गरेको हो ।

Attariya Hospital

संघका सदस्य प्रेम धामीका अनुसार कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर राज ओझा, महासचिव दिनेश लम्साल, सचिव प्रकाश कुमार चन्द, कोषाध्यक्ष बोहोरा, सदस्य प्रमिला पाठक, शुभ ठाकुर, तेज बम र कार्यकारी अधिकृत दिनेश ओझा लगायतको टिमले देउवा परिवारलाई सहयोग रकम हस्तान्त्रण गरेको थियो ।

nawajiwan

निशा ट्रेडर्स एण्ड सप्लायर्समा आगलागीबाट झण्डै डेढ करोड बराबरको क्षति भएको छ ।