सुदूरपश्चिम विश्वविद्यालयमा भद्रगोल

Image
Nisarga Hospital

सुदूरपश्चिम विश्वविद्यालयमा स्नातकमा समेत सेमेस्टर प्रणाली छ, स्नातकोत्तरमा त हुनै नै भयो।

CP Hospital Dhangadhi

बिडम्बना चाहिँ के छ भने सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसहरूको महेन्द्रनगरका प्राध्यापकहरूले रिस मान्छन् क्यारे।
त्यसैले जुन क्याम्पस र त्यहाँ अध्यापन गराउने शिक्षकसँग रिस छ त्यसको हिसाबकिताब उत्तरपुस्तिका परीक्षणमा मिलान गर्छन् रे भन्ने सुनियो।

अझ रोचक कुरा चाहिँ के भने नि, अङ्ग्रेजी भाषामा लेख्नेको राम्रो ग्रेड आउने, नेपाली भाषामा लेख्नेको न्यून ग्रेड सकेसम्म फेल नै हुने समस्या छ।

nawajiwan
Attariya Hospital

महेन्द्रनगरमा पढ्ने बाहेक अन्य क्याम्पसमा पढ्ने विद्यार्थीको साझा गुनासो भनेको “प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षणमा समस्या छ” भन्ने छ।

तर यो कुरा उपकुलपति, रजिस्ट्रार र परीक्षा नियन्त्रक पत्याउन तयार छैनन्, न त उहाँहरूले यो विषयमा छानबिन नै गर्छौँ भनेका छन्।
मेरो सुझाव के छ भने, “सुदूरपश्चिम विश्वविद्यालयको कुनै पनि क्याम्पसमा आफ्ना छोराछोरीलाई पढाउन नखोज्नु होला। छोराछोरीको मेहनतमा पानी फाल्छ्न् महेन्द्रनगरका सरमिसहरूले।”

✍️ नारायण अवस्थी