बिदेशबाट नेपालमा घर खर्चको लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण !

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०८ पैसा कायम भएको छ। अन्य प्रमुख विदेशी मुद्राको विनिमयदर पनि राष्ट्र बैंकले निर्धारण गरेको छ।

CP Hospital Dhangadhi

आजको विदेशी मुद्राको विनिमयदर

देश तथा मुद्रा एकाइ खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर १ १४८.४८ १४९.०८
युरोपियन युरो १ १६२.७० १६३.३६
युके पाउन्ड स्ट्रलिङ १ १९४.८७ १९४.६६
स्वीस फ्र्याङ्क १ १७७.६३ १७८.३५
अष्ट्रेलियन डलर १ ९९.०९ ९९.४९
क्यानेडियन डलर १ १०४.२२ १०४.६४
सिङ्गापुर डलर १ ११५.१३ ११५.६०
जापानी येन १० ९.३१ ९.३४
चिनियाँ युआन १ २२.३१ २२.४०
साउदी रियाल १ ३९.५८ ३९.७४
कतारी रियाल १ ४०.७२ ४०.८९
थाई भाट १ ४.३८ ४.४०
युएई दिराम १ ४०.४३ ४०.५९
मलेसियन रिङ्गेट १ ३६.०२ ३६.१६
साउथ कोरियन वन १०० ११.१४ ११.१८
स्विडिस क्रोनर १ १४.५४ १४.६०
डेनिस क्रोनर १ २१.७७ २१.८६
हङकङ डलर १ १८.९७ १९.०४
कुवेती दिनार १ ४८०.६७ ४८२.६२
बहराइन दिनार १ ३९३.८२ ३९५.४१
ओमनी रियाल १ ३८५.६५ ३८७.२१
भारतीय रुपैयाँ १०० १६०.०० १६०.१५

नोट: राष्ट्र बैंकले आवश्यकताअनुसार जुनसुकै समयमा विनिमयदर संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर फरक हुन सक्छ। अद्यावधिक विवरण राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध छ।

स्रोत : नेपाल राष्ट्र बैंक