बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु

Image
Nisarga Hospital

बझाङ: बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

CP Hospital Dhangadhi

जयपृथ्वी नगरपालिका-१ भण्डार बस्ने श्याम रोकायाको श्रीमती ३० वर्षीया सरिता रोकायाको शुक्रवार मृत्यु भएको हो।

Attariya Hospital

शुक्रवार दिउँसो घर नजिकै रहेको भिनटा भिरमा घाँस काट्ने क्रममा एक्कासी ५०० मिटर तल खसेर उनी गम्भिर घाईते भएकी थिइन्।

nawajiwan

उनको उपचारका लागि जिल्ला अस्पताल बझाङ पुर्याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।