प्रदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको विदेशी मुन्द्राको विनिमयदर– आजका लागि अमेरिकी डलर कतिमा हुँदै छ त कारोबार ?

Image
Nisarga Hospital

आज माघ ११ गते बिहीबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.७० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.३० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.६० रुपैयाँ रहेको छ भने बिक्री दर १४५.२६ रुपैयाँ रहेको छ ।

CP Hospital Dhangadhi

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.१४ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.९० रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.५८ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.९७ रुपैयाँ रहेको छ ।

Attariya Hospital

साउदी रियाल एकको खरिद दर ३५.३८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.०५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.१७ रुपैयाँ रहेको छ ।

nawajiwan