गायिका रचना रिमाल सवार गाडी दुर्घटना

Image
Nisarga Hospital

दाङः नेपालगन्जको राँझा विमानस्थलबाट दाङ लमहीको महोत्सवमा आउँदै गर्दा गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा परेको छ।

CP Hospital Dhangadhi

बाँकेको सिक्टा नजिकै बागमति प्रदेश ०३, ०१ ख र २११८ को नम्बरको ट्रकले गायिका रिमाल सवार ना १६ च ८३४३ नम्बरको स्कार्पियोलाई ठक्कर दिएको हो।

अपरान्ह पौने ५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ गैरहेको ट्रकले ठक्कर दिएको हो।गायिका रिमाल सकुशल रहेको प्रहरीले जनाएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur