निश्पक्ष छानबिन होस भन्दै मेयरका स्वकिय सचिव दिपिन साउदलाई निलम्बन

Image
Nisarga Hospital

अत्तरियाः कैललाीको गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टका स्वकिय सचिव दिपिन कुमार साउदलाई अत्तरियामा लागेको महोत्सवमा भएको नक्कली टिकट हिनामिनाको छानबिनको समय सम्मका लागि पदबाट निलम्बन गरिएको छ ।

CP Hospital Dhangadhi

अत्तरिया उद्योग बाणिज्य संघका सचिव समेत रहेका साउद महोत्सवको नक्कली टिकटको छानबिनका लागि अहिले जिल्ला प्रहरी कार्यालयमा छानबिनमा रहेका छन । यस्तो अबस्थामा पदमा रही रहदा पार्ट्री तथा पालिकाको दबाबका कारण छानबिनमा समस्या नहोस र निश्पक्ष छानबिनका लागि प्रहरी प्रशासनलाई सहयोग गरेको नगरपालिका स्रोतले बताए ।

अत्तरिया उद्योग वाणिज्य संघका सचिव समेत रहेका टिकट व्यवस्थापनको जिम्मा पाएका दिलिप कुमार साउँद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महरा छानबिनका लागि जिल्ला प्रहरी कार्यलय कैलाली जादै गरेका छन ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

पुष २६ गते देखि शुरु भएको महोत्सवमा नक्कली ठेली छपाएर टिकटमा प्रयोग गरि आर्तिक अनियमितता गरेको भन्दै संघले शुरुमा छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दिएको थियो ।

Dhnagadhi & Krishanapur