नेपाल प्रहरीका १४१ डीएसपीको सरुवा, कैलालीमा बोहरा आउने (सूचि सहित)

Image
Nisarga Hospital

नेपाल प्रहरीका १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको २०८० चैत्र ७ गतेको निर्णयानुसार डीएसपीहरूको सरुवा गरिएको हो ।

CP Hospital Dhangadhi

सरुवा भएको दरबन्दीबाट तलबभत्ता खान पाउने गरी सरुवा गरेको जनाएको छ ।  यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दको अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालय सरुवा भएको छ ।  जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी कबिन्द्र सिहं बोहरा कैलाली आउने भएका छन् ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur