झौलेक ट्याक्टर दुर्घटना विशेष पारस भट्ट प्यासीको गजल

Image
Nisarga Hospital

दुई हजार असी साल , नसोच्याको भयो
झौलेक ट्याक्टर लोट्यो ,दुईजना ज्यान गयो

CP Hospital Dhangadhi

समाचार पड्डु पण्यो ,आफ्नाइ बा बित्याको
रहस्य घटना घट्यो , इतिहासमा नाम रयो

रिपोर्टिङमा मृतक बुवा,अफ्नाइ क्यामरा कैद
अषह्य पिडालाइ पन , किष्ण जिले सयो

बर्षौ पिछे मान्छ्या खन्या , झौलेकको मोड
रोड सुधारहौ मोड सुधारहौ , मेरो बिन्ती छ यो

रक्षा गर सबै जनको , तेत्तीस कोटि देवताउँ
दुर्घटना बर्षौँ बर्ष , कि अन्धेर भ्यो हँ यो

पारस भट्ट “प्यासी “
सुदुरपश्चिम बैतडी