
यतिबेला एक जना बुहारीले सासुलाई कुटेको र एक गाग्री पानी माथि बाट खनाईदिएको भिडियो सामाजिक सन्जाल फेसबुक र युटुबमा निकै भाईरल भैरहेको छ । सासुले बुहारीलाई कुटेका दृश्यहरु र दमन गरेका कुराहरु त हामीले सुन्दै भोग्दै आएका थियौ, तर यो दृश्य देखेर सबै चकित परेका छन् । कतिले यसरी सासुलाई कुट्न नहुने थियो भनिरहेका छन् । कतिले सासुले अन्याय गरेपछि छोड्नुहुन्न भनिरहेका छन् ।

वास्तवमा शिशिर भण्डारीको कथा लेखन तथा निर्देशकन रहेको सिरियल नाताको कथामा कुहारी मुनालाई सासु गँगेले धेरै शोषण गर्छिन् । सासुको अत्याचार बढि नै भएपछि मुनाले सासुलाई सवक सिकाउन यो कदम चाल्छिन् । कसरी कुटिन त मुनाले सासुलाई ? भिडियो हेर्नुस
































