धनगढीमा बिजी इन्फोटेकले आफ्नो सेवा सुरु ग-यो

Image
Nisarga Hospital

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकामा बिजी इन्फोटेकले आफ्नो सेवा सुरु गरेको छ । शनिबार नयाँ बर्ष को अवसर पारेर उक्त संस्थाको शुभारम्भ गरिएको हो ।

CP Hospital Dhangadhi

शिक्षाबिद डा. हेमराज पन्तले उक्त कम्पनीको रिबन काटेर उद्घाटन गरेका हुन् । धनगढी उपमहानगर–५ तारानगरमा ३० लाखको लगानीमा संस्था सञ्चालनमा आएको हो । आइटी इन्जिनीयर सन्देश बोगटी र मिन बोगटीले उक्त संस्था सञ्चालनमा ल्याएका हुन् । BG Infotechs of web devlopment, App development, Digital marketing, Web hosting, Social media हम्ब्लिङ र It training आदि विषयमा काम गर्ने छ ।

Attariya Hospital


बलगमाथि भईरहेका कार्यहरूलाई अब Digitalization प्रविधिबाट गर्ने कम्पनीका सन्चालक सन्देश बोगटीले बताए । . IT sector मा सुदूरपश्चिममा रहेर अब प्रभावकारी ढङ्गले काम गर्ने कम्पनीको दाबी रहेको छ ।

nawajiwan

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस कैलालीका जील्ला सचिव नृप सुनार, गोदावरी – १० का वडा अध्यक्ष रविन्द्र शाही (गुड्डू), कांग्रेस गोदावरीका पूर्व नगर सभापति हेमप्रकाश उप्रेती, कांग्रेसका पूर्व क्षेत्रिय सचिव लोकराज पाण्डे ’आगो’, कांग्रेस नेता सुरत कार्की, कमल कडायत, बिक्रम खड्का, अत्तरिया उद्योग बाणिज्य संघका महासचिव शंकर खड्का, कोषाध्यक्ष हेम भण्डारी, सदस्यहरु ज्ञानेन्द्र खड्का, बमबहादुर बोगटी, लगायतको उपस्थिति रहेको थियो ।