सुनचाँदी किन्न भनि बजार जादै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण, आजका लागि कतिमा हुदै छ त कारोबार ?

Image
Nisarga Hospital

आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (आइतबार)को तुलनामा आज सुनको मूल्य प्रतितोला सात सय रूपैयाँ बढेको हो।

CP Hospital Dhangadhi

आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

Attariya Hospital

गत शुक्रबार ऐतिहासिक रेकर्ड बनाएको सुनको मूल्य आइतबार घटेको थियो। आइतबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार रूपैयाँ पुगेको थियो, जुन हालसम्म कै उच्च हो। ऐतिहासिक रेकर्ड बनाएको सुनको मूल्य आइतबार घटेकोमा सोमबार भने फेरि बढेको हो। आज चाँदीको मूल्य पनि बढेको छ।

nawajiwan