माया मेट्रो हस्पिटलमा वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. नुतन शर्मा भोली धनगढी आउदै

Image
Nisarga Hospital

अत्तरियाः वरिष्ठ प्रसूति तथा स्त्रीरोग एवम् टेष्ट्युब बेबी विशेषज्ञ डा. नुतन शर्मा धनगढी आउने भएकी छन्। यहि बैशाख १५ गते शनिबारको दिनमा धनगढीको माया मेट्रो हस्पिटलमा सेवा दिन आउन लागेकी हुन्।

CP Hospital Dhangadhi

ललितपुरमा रहेको नर्भिक अस्पताल आइभिएफ सेन्टरको संस्थापक समेत रहेकी डा. शर्माले निसन्तान सम्बन्धी सम्पूर्ण समस्याहरु उपचार तथा परामर्श दिन धनगढी आउन लागेकी हुन्। ‘मलाई भेट्न बिरामीले काठमाडौं आइपुग्नु परेन,’ डा.शर्माले भनिन् ‘म आफैं बिरामी भेट्न धनगढी आउँदैछु।’ डा.शर्माले १ दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म उक्त सेवा लिन समेत सबैमा आग्रह गरिन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

सुदूरपश्चिममा पनि महिला र पुरुषमा बाँझोपनको समस्या हुने तर उपचार गर्न काठमाडौँ लगायत प्रदेश बाहिर जानुपर्ने समस्या रहेकाले सो समस्यालाई मध्यनजर गर्दै डा. शर्मा दुई दिन माया मेट्रो अस्पतालमा रहने अस्पतालका अध्यक्ष धिरेन्द्र सावदले जानकारी दिए।

Dhnagadhi & Krishanapur