बझाङको मत परिणाममा एमालेका भण्डारी अगाढी, कांग्रेस पछ्याउदै

Image
Nisarga Hospital

बझाङ प्रदेश सभा १ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता बढाउँदै लगेका छन् ।

CP Hospital Dhangadhi

यहाँ छबिसपाथिभेरा गाउँपालिकाबाट वडा नम्बर १ बाट मतणना थालिएको हो ।

Attariya Hospital

सुरुबाटै अग्रता बनाएका भण्डारीले छबिसपाथिभेरा गाउँपालिका वडानम्बर १ र २ काे मत गनिसक्दा दोब्बर मतको अग्रता बनाएका छन् ।

nawajiwan

ताजा परिणाम
दमन भण्डारी (एमाले)-७५७
अविशेक सिंह (कांग्रेस)-३८०
जनक बुढा (माओवादी केनद्र)-२२६
दिलबहादुर सिंह (समाजवादी)-११५
किशाेर खड्का(राप्रपा)-९
माैरी-१
बदर-२८ मत