बाजुरामा सहुलियत नुन किन्न वडाको सिफारिस अनिवार्य, नयाँ व्यवस्था लागू

Image
Nisarga Hospital

बाजुरामा नुनको अत्यधिक खपत रोक्नका लागि वडाको सिफारिस अनिवार्य गरिएको छ।

CP Hospital Dhangadhi

नागरिकलाई सहुलियतमा नुन उपलब्ध गराउन शुरु गरिएको भए पनि नुन जिल्लाबाहिर पठाइरहेको पाइएको थियो, त्यसपछि वडाको सिफारिसको प्रावधान लागू गरिएको हो। २०८१ मङ्सिरदेखि नुन लिन वडाको सिफारिस आवश्यक बनाइएको जानकारी साल्ट ट्रेडिङ बाजुराका कार्यालय प्रमुख टेक बोहराले दिए।

सहुलियतको नुन बाजुराको विभिन्न वितरण केन्द्रहरूबाट वितरण हुँदै आएको छ र नेपाल सरकारका जनस्वास्थ्य मन्त्रालयमार्फत दुर्गम जिल्लाहरूमा प्रतिकेजी नौ रुपैयाँका दरमा नुन बिक्री भइरहेको छ। बजारमा नुनको मूल्य २५ रुपैयाँ छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur