आकासिएको सुनको मूल्य घट्यो! सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ४०० रुपैयाँले घटेर १ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको छ। बुधबार यसको मूल्य तोलामा १ लाख ६० हजार पुगेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेर तोलामा १ हजार ८७५ रुपैयाँ पुगेको छ, जुन बुधबारको मूल्य तोलामा १ हजार ८९५ रुपैयाँभन्दा २० रुपैयाँले कम हो।