
अत्तरियाः राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । बोर्डले वैशाख ११ गतेदेखि हुन लागेको परीक्षाको केन्द्र सार्वजनिक गरेको हो । परीक्षामा एक हजार ३ सय ६७ परीक्षा केन्द्र रहने बोर्डले जनाएको छ ।

सम्बन्धित जिल्ला परीक्षा समन्वय समितिबाट सिफारिस भए बमोजिम केन्द्र प्रकाशन गरिएको हो ।
बोर्डले काठमाडौं उपत्यका बाहिरका परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।


कैलालीको गोदावरी नगरपालिकाकाका बिद्यलयहरु कुन परीक्षा केन्द्रमा छन त ? हेर्नुहसो सूची सहित ।






























