कैलालीमा विद्युत् सर्ट हुँदा एक महिला घाइते

Image
Nisarga Hospital

कैलालीमा विद्युत् सर्ट हुँदा एक महिला घाइते भएकी छन्।

CP Hospital Dhangadhi

जिल्लाको जोशीपुर गाउँपालिका–४ डहबेरिया स्थित रविना चौधरीको घरमा विद्युत् सर्ट हुँदा ३० वर्षीया रविना चौधरी घाइते भएको प्रहरीले जनाएको छ।

Attariya Hospital

विद्युत् सर्टबाट घरमा आगलागी हुँदा आगो निभाउने क्रममा सोहि आगलागीमा परेर उनी घाइते भएकी हुन्। घाते रविनाको टीकापुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उत्त आगलागीबाट १लाख ३२ हजार बराबरको क्षति भएको जनाएको छ।

nawajiwan

# ट्रेण्डिङ