आज विश्वसम्पदा दिवस, सम्पदा संरक्षणमा जनचेतना फैलाउने उद्देश्य

Image
Nisarga Hospital

सम्पदा संरक्षणमा जनचेतना फैलाउने उद्देश्यसहित आज विश्वसम्पदा दिवस मनाइँदैछ।

CP Hospital Dhangadhi

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत विश्व सम्पदा क्षेत्रको संरक्षण तथा प्रवर्द्धन गर्न सन् १९८३ देखि हरेक वर्ष यो दिवस मनाउने गरिएको हो।

Attariya Hospital

हाल नेपालका १० वटा क्षेत्र युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत छन् — पाटन, काठमाडौं र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण मन्दिर, पशुपतिनाथ, बौद्ध स्तूप, स्वयम्भू महाचैत्य, लुम्बिनी क्षेत्र, चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्ज।

nawajiwan

दिवसको अवसरमा देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, प्रदर्शनी तथा सरसफाइ अभियानहरूको आयोजना गरिने जनाइएको छ।