आकासिएको सुनको मूल्य तोलामा नै ७०० घट्यो ! सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

CP Hospital Dhangadhi

अघिल्लो कारोबारको दिन सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ८०० रुपैयाँ थियो।

Attariya Hospital

चाँदीको मूल्य भने स्थिर देखिएको छ। आज चाँदी प्रतितोला १ हजार ९६५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

nawajiwan