सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी स्थिर, आजका लागि कतिमा हुँदै छ त कारोबार ??

Image
Nisarga Hospital

काठमाडौं: सुनको मूल्य आइतबारको तुलनामा सोमबार थोरै वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार प्रतितोला १ लाख ८४ हजार २०० रुपैयाँ रहेको सुनको मूल्य सोमबार ६ सय रुपैयाँले बढेर १ लाख ८४ हजार ८०० रुपैयाँ पुगेको छ।

CP Hospital Dhangadhi

चाँदीको मूल्य भने स्थिर नै देखिएको छ। आइतबार र सोमबार दुवै दिन चाँदी प्रतितोला १ हजार ९४५ रुपैयाँमै कारोबार भएको हो।

Attariya Hospital

विशेषज्ञहरूका अनुसार सुनको मूल्यमा देखिने यस्ता सानोतिनो उतारचढाव माग–आपूर्तिको सन्तुलन र अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण हुने गर्दछ।

nawajiwan
Advertize US