नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट, चाँदी स्थिर

Image
Nisarga Hospital

काठमाडौं: नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेर हाल १ लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

CP Hospital Dhangadhi

यसअघि आइतबार छापावाल सुन तोलाको १ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

Attariya Hospital

यता, चाँदीको मूल्य भने स्थिर रहेको छ। महासङ्घका अनुसार चाँदी अहिले पनि तोलाको २ हजार ५ रुपैयाँमै कारोबार भइरहेको छ।

nawajiwan
Advertize US