नेपाली बजारमा सुनको मूल्य सामान्य रूपमा वृद्धि, चाँदी स्थिर

Image
Nisarga Hospital

बिहीबार नेपाली बजारमा सुनको मूल्य सामान्य रूपमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँ पुगेको छ।

CP Hospital Dhangadhi

बुधबार सोही सुनको मूल्य १ लाख ९३ हजार २०० रुपैयाँ थियो, जसअनुसार मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो।

Attariya Hospital

चाँदीको हकमा भने मूल्य स्थिर रहेको महासंघले जनाएको छ। बिहीबार चाँदीको मूल्य तोलामा २ हजार ७५ रुपैयाँ कायम गरिएको छ, जुन बुधबारको मूल्यसँग समान छ।

nawajiwan
Advertize US