
अत्तरियाः सुदूरपश्चिमको अत्तरियामा लामो समयदेखि होटल व्यवसायमा सक्रिय विष्णुराज भण्डारीले काठमाडौँमा नयाँ शैक्षिक तथा प्राविधिक संस्था ‘Ryugaku Bridge Education & IT Pvt. Ltd.’ सञ्चालनमा ल्याएका छन्।

अध्ययन र रोजगारीका लागि जापान जान चाहने विद्यार्थी र युवालाई लक्षित गर्दै सो संस्था पुतलीसडक, काठमाडौँमा सञ्चालनमा आएको हो।
संस्थाले जापान जान इच्छुक युवालाई Student र Working Visa प्रक्रियामा आवश्यक सबै सेवा तथा मार्गदर्शन प्रदान गर्ने जानकारी गराइएको छ। भण्डारीका अनुसार, सेवा पारदर्शी, भरपर्दो र न्यून शुल्कमा उपलब्ध गराइनेछ।

सेवाका मुख्य विशेषताहरू:

-
निःशुल्क जापानी भाषा कक्षा
-
निःशुल्क डकुमेन्टेशन सहायता
-
COE (Certificate of Eligibility) पछि शुल्क भुक्तानीको सुविधा
-
Gap भएका, Low Percentage भएका सबैले आवेदन दिन सक्ने
-
JLPT/NAT नभएकाहरूका लागि पनि अवसर
-
पार्ट टाइम रोजगारीको व्यवस्था र सहयोग
-
जापानमै रहेका प्रशिक्षकबाट काउन्सेलिङ क्लास
-
अनुभवी टिमद्वारा सम्पूर्ण प्रक्रिया सरल र सुरक्षित
-
आफूले चाहेको सहर रोजेर आवेदन गर्न सकिने
-
उच्च Visa Success Rate
-
पढाइपछि स्थायी कामको राम्रो अवसर
सम्पर्क जानकारी:
📍 Adwait Marg, Putalisadak, Kathmandu
📞 +977-9865918949 / +977-9848811288 / 🇯🇵 07041157181 (WhatsApp/Viber)
📩 ry*********************@***il.com
“सुदूरपश्चिमका युवाहरूलाई विदेश अध्ययनमा सहज पहुँच दिलाउन मेरो सानो प्रयास हो,” संस्थापक विष्णुराज भण्डारीले बताए।

































