कैलाली कारागार झडपका ४४ घाइतेलाई कोरानाकालमा निर्माण गरिएको अस्पतालमा उपचार हुँदै

Image
Nisarga Hospital

अत्तरियाः कैलाली कारागारमा गत झडपमा घाइते भएका ४४ कैदीलाई तत्कालीन कोरोना महामारीका बेला निर्माण गरिएको अस्पतालमा उपचार सुरु गरिएको छ। सेती प्रादेशिक अस्पतालबाट उनीहरूलाई उक्त अस्पतालमा सारिएको हो।

CP Hospital Dhangadhi
Attariya Hospital

आईसीयुमा हाल २ जना घाइतेको उपचार भइरहेको छ भने बिहानसम्म १ जनाको उपचार भइरहेको थियो। थप एक जनाको पनि आइसियुमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ। एक घाइतेको खुट्टामा शल्यक्रिया प्रक्रिया जारी छ।

घाइतेका आफन्तहरूले भेट्न पाउन नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन्। हाल कैलाली कारागारको अवस्था सामान्य रहेको प्रशासनले जनाएको छ।

nawajiwan