माइतीघर प्रदर्शन: निकोलसले गाँजा सेवन गरेको मेडिकल रिपोर्टः सम्झाई बुझाई घर पठाईयो !

Image
Nisarga Hospital

माइतीघरमा बिहीबार प्रदर्शनका क्रममा पक्राउ परेका अभियान्ता निकोलस भुसाललाई सम्झाई बुझाई घर पठाईए को छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, मेडिकल रिपोर्टले निकोलसले लागूऔषध (गाँजा) सेवन गरेको देखाएको छ।

CP Hospital Dhangadhi

‘उहाँ एक वर्षअघि पनि पक्राउ पर्दा यही रिपोर्ट आएको थियो। आज पनि त्यही पुष्टि भयो,’ एसपी भट्टराईले भने। प्रहरीको निर्णयअनुसार, निकोलसलाई उनका दाजुको जिम्मा लगाएर घर पठाईएको हो ।

Attariya Hospital

प्रहरीले उनीसहित थप दुई जनालाई पनि पक्राउ गरेको थियो। सुधार केन्द्रमा पठाउने कुरो भयो तर डा. निकोलशले आम माफीको लागि हात बढाए सँगै सम्झाई बुझाई गरी  घर पठाएको हो ।

nawajiwan
Advertize US