सेती प्रादेशिक अस्पतालले ठुलो संख्यामा स्टाफ नर्स र अनमी माग (सूचना सहित)

Image
Nisarga Hospital

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले स्टाफ नर्स र अनमी पदमा कर्मचारी माग गरेको छ। मंगलबार जारी सूचनाअनुसार अस्पतालले १३ जना स्टाफ नर्स र १८ जना अनमी नियुक्त गर्न लागेको हो।

CP Hospital Dhangadhi

इच्छुक तथा योग्य उम्मेदवारलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन पेश गर्न आह्वान गरिएको छ। आवेदन प्रक्रिया, योग्यता र आवश्यक कागजातसम्बन्धी विस्तृत विवरण अस्पतालको आधिकारिक सूचनामा उल्लेख गरिएको छ।

Attariya Hospital

nawajiwan