सुन फेरि उकालो, तोलामै १ हजार ७०० रुपैयाँ बढ्यो

Nisarga Hospital

स्थानीय बजारमा आज (बुधबार) सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य ८५ रुपैयाँले वृद्धि भएको हो।

CP Hospital Dhangadhi

मूल्य बढेसँगै आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुनको मूल्य ३ लाख १०० रुपैयाँ थियो।

Attariya Hospital

त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ६८५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

nawajiwan