कांग्रेस कैलालीका प्रवत्ता भट्टद्वारा असहाय बालबालिकालाई ५० हजार बराबरका सामग्री सहयोग

Image
Nisarga Hospital

अत्तरिया: नेपाली कांग्रेस कैलालीका प्रवत्ता प्रेमराज भट्टले असहाय बालबालिकालाई ५० हजार बराबरका सामग्री सहयोग गरेका छन् ।

CP Hospital Dhangadhi

भट्टले गोदावरी नगरपालिका वडा नम्बर ५ बरबट्टा गाँउमा रहेकोे नवदुर्गा आधारभुत विद्यालयका १० जना असहाय बालबालिकालाई तातो लुगा,जुत्ता,मोजा,कापी,कलम,विद्यालय पोषाक लगायतका सामग्री सहयोग गरेका हुन् ।

nawajiwan
Attariya Hospital

उत्त विद्यालयका प्रधानाध्यापकले बालबालिकाको अवस्थाका बारेमा सामाजिक सञ्जालमा ति बालबालिकाको बारेमा लेखेको देखेपछी आफुले सक्दो सहयोग गरेको भट्टले बताए ।