कैलालीबाट प्रहरीले अबैध सामान बरामद

Image
Nisarga Hospital

धनगढी: कैलालीबाट प्रहरीले अबैध सामान बरामद गरेको छ। जिल्लाको भजनी नगरपालिका-३ कुसुमघाटबाट प्रहरीले भन्सार छलीका सामान बरादम गरेको हो।

CP Hospital Dhangadhi
Attariya Hospital

करिब ४० हजार मुल्यका अबैध लेडीज सुट पिस सोमबार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको हो।

nawajiwan