काठमाण्डौँबाट धनगढीका लागि उडेको श्री एयरको विमान नेपालगञ्जमा अवतरण

Image
Nisarga Hospital

धनगढी: काठमाण्डौँबाट धनगढीका लागि उडेको श्री एयरको विमान नेपालगञ्जमा अवतरण गरेको छ। धनगढीमा मौसम खराबी भएका कारण विमान फर्किको हो।

CP Hospital Dhangadhi

धनगढी विमानस्थल कार्यालयका अनुसार बुधवार दिउसो साढे १ बजे काठमाण्डौँबाट उठेको विमान साढे २ घण्टा आकाशमा होल्ड भएको यात्रुहरुको गुनासो छ।

Attariya Hospital

धनगढीको मौसम नखुलेपछि विमान नेपालगञ्जमा अवतरण भएको हो। धनगढीमा रहेको मौसम खराबीका कारण विमान अवतरणमा समस्या हुने गरेको छ। धनगढी विमानस्थल कार्यालयका अनुसार श्री एयर र बुद्ध एयरको एकरएक विमान भने धनगढी विमानस्थलमा अवतरण भएका छन्।

nawajiwan