कैलालीको गोदावरी नगरपालिकामा रहेको एक पसलमा आगलागी

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिकामा रहेको एक पसलमा आगलागी भएको छ।

CP Hospital Dhangadhi

बुधवार राति गोदावरी नगरपालिका–१ चैतनपुरमा सुन्दरी डँगौराले सञ्चालन गरेको पसलमा आगलागी भएको हो। आगलागीबाट पसल जलेर नष्ट हुनुका साथै पसल भित्र रहेको मोटरसाइकलसमेत जलेर नष्ट भएको छ।

Attariya Hospital

आगलागी स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको वडा सदस्य गम्भिर साउदले बताएका छन्। घटनाको एकिन विवरण भने आउन बाँकी रहेको छ।

nawajiwan