सुदूरपश्चिममा कोरोना संक्रमणदर बढ्न थाल्यो, एकै दिन सात जनामा पुष्टि

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशमा शुक्रवार एकै दिन सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

CP Hospital Dhangadhi

प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले शुक्रवार १४१ जनाको स्वास्थ्य परिक्षण गरेकोमा सात जनामा कोेरोना संक्रमण देखापरेको जनाएको छ।

पछिल्लो समय सुदूरपश्चिममा कोरोना संक्रमणदर बढ्न थालेको छ। स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कका अनुसार पछिल्लो आठ दिनमा प्रदेशमा २१ जना कोरोना भाइरस सङ्क्रमित फेला परेका छन्।