
धनगढी ःसोमबार देखि कैलालीका स्थानीय तहमा HPV-DNa विधिबाट पाठेघरको स्क्निङ सेवा तालिम सुरु हुने भएको छ । आइतबार स्वास्थ्य कार्यालय कैलालीमा जिल्ला समन्यय प्रमख टिका चौधरीको अध्यक्षतामा बसेको बैठकले HPV-DNa विधिबाट पाठेघरको स्क्निङ सेवा बारे जानकारी दिदै मिति तय गरेको हो । समन्यय प्रमख टिका चौधरीका भनिन, स्थानीयहतको कमिकमजोरी रहेको छन ।’ उनले भनिन सबै निकाएले हालेमालो गदै यस्ता कार्यक्रमलाई अगाडि बढाउन जोड दिन आवश्यक रहेको बताईन् ।


स्वास्थ्य कार्यलय कैलालीका अनुसार कैलालकिा ८ ओटा स्थानीय तहका महिलालाई HPV-DNa विधिबाट पाठेघरको स्क्निङ गरिने भएको छ । धनगढी उप–महानगरपालिका, गोदावरी नगरपालिका, घोडाघोडी नगरपालिका, महोन्याल गाउँपालिका, गौरीगंगा नगरपालिका, जानकी गाउँपालिका, टिकापुर नगरपालिका र कैलारी पालिकामा लागु हुने निर्णय गरिएको छ । ८ ओटा पालीकाका करीब ५५ सयको लक्ष्य रहेको छ । ३० बर्ष माथिका महिलाहरुलाई उकत खोप दिईने स्वास्थ्य कार्यलय कैलालीका कार्यलय प्रमुख रमेश कुँवरले जानकारी दिए । सोमबार बाट एउटा पालिकाको ३ ओटा वाड रहेकय छन् । २७५ स्वास्थ्य कर्मी र २०४२ स्वयंसेविका लाई तालिम दिईने कार्यलय प्रमुख कुँवरले वताए । नेपालमा पाठेघरकये मुखको क्यान्सरकय नयाँ बिरामी पत्ता लाग्ने दर १६.४ प्रति लाख रहेकको छ भने मृत्यु वर ११ प्रति लाख रहेको छ ।
पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गर्न HPv\ DNa\ pap smear लगायतका विधिहरू उपलब्ध गराईएको सिनिएर अनमी निरीक्षक रमा गिरिले बताइन । विश्व स्वास्थ्य संगठनले HPV-DNa विधिलाई पाठेघरको मुखको क्यान्सर स्क्रिनिङको प्राथमिक विधिका रूपमा सिफारिश गरे अनुसार मानव विकास सुचकांक कम भएका, Qm case वढी भएका, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ नभएको कम भएका पाठ्यरको मुखको क्यान्सरका बिरामी बढी भएका र पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सम्बन्धी तालिमप्राप्त व्यक्ति उपलब्ध भएका स्थानीय तहहरू छनौट गरी HPV-DNa विधिबाट पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ सेवा सञ्चालन गरीने भएको छ ।बैठकमा धनगढी उप-महानगरपालिका वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरी लागएत स्वस्थ्य क्षेत्रमा काम गर्ने सम्बन्धित निकाय र स्वास्थ्य कर्मीको पनि सहभागिता रहेको थियो ।






























