सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य सामान्य रूपमा वृद्धि भएको छ।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर छापावाल सुन १ लाख ९० हजार ६०० रुपैयाँमा पुगेको छ। बुधबार यो मूल्य १ लाख ९० हजार ४०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले वृद्धि भई २ हजार १० रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन चाँदीको मूल्य १ हजार ९६५ रुपैयाँ थियो।