बिदेशबाट नेपालमा घर खर्चको लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण !

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा रहेको छ । यस्तै, युरोको बिक्रीदर १६२ रुपैयाँ ८२ पैसा र बेलायती पाउन्डको १९४ रुपैयाँ ६० पैसा कायम गरिएको छ ।

CP Hospital Dhangadhi

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने दर भने फरक हुन सक्नेछ ।

आजको विदेशी मुद्रा विनिमयदर

देश/मुद्रा एकाइ खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर १ १४८.३६ १४८.९६
युरोपियन युरो १ १६२.१६ १६२.८२
बेलायती पाउन्ड १ १९३.८२ १९४.६०
स्विस फ्र्याङ्क १ १७६.३८ १७७.०९
अष्ट्रेलियन डलर १ ९८.३३ ९८.७२
क्यानेडियन डलर १ १०३.४० १०३.८२
सिङ्गापुर डलर १ ११४.९१ ११५.३८
जापानी येन १० ९.३० ९.३४
चिनियाँ युआन १ २२.२६ २२.३५
साउदी रियाल १ ३९.५४ ३९.७०
कतारी रियाल १ ४०.७० ४०.८७
थाई भाट १ ४.३७ ४.३९
यूएई दिराम १ ४०.४० ४०.५६
मलेसियन रिङ्गेट १ ३६.०५ ३६.१९
दक्षिण कोरियन वन १०० ११.०४ ११.०९
स्विडिस क्रोनर १ १४.४३ १४.४९
डेनिस क्रोनर १ २१.७० २१.७८
हङकङ डलर १ १८.९२ १९.००
कुवेती दिनार १ ४७९.९७ ४८१.९२
बहराइन दिनार १ ३९३.४५ ३९५.०५
ओमनी रियाल १ ३८५.३४ ३८६.९०
भारतीय रुपैयाँ १०० १६०.०० १६०.१५

स्रोत : नेपाल राष्ट्र बैंक । वाणिज्य बैंकहरूको विनिमयदर फरक हुन सक्छ।