कैलालीको गोदावरी नगरपालिकाद्वारा ४ दिन विद्यालयमा चिसो विदा

Image
Nisarga Hospital

अत्तरिया:  अत्यधिक हुस्सुका कारण चिसो बढेपछि कैलालीको गोदावरी नगरपालिका अन्तरगतका विद्यालयमा ४ दिन चिसो विदा दिइएको छ ।

CP Hospital Dhangadhi

केही साता देखि तराईका जिल्लामा बाक्लो हुस्सु र शीतलहर चलेपछि माघ ८ देखि १२ गतेसम्म पालिकाभित्रका सामुदायिक,  सस्थागत  विद्यालयमा बिदा दिइएको हो ।

तराईका जिल्लामा अत्याधिक चिसोका कारण पठन पाठनमा समस्या भएकाले माघ ९ गते देखि १२ गते सम्मका लागि विद्यालयमा विदा दिएको जनाएको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

दिनभरि हुस्सु लाग्ने र जाडो अत्यधिक बढेपछि रामग्राम प्याब्सनले नगरभित्रका विद्यालयमा बिदा दिएको हो । एक सातभन्दा बढी समयदेखि लागेको अत्याधिक हुस्सुको कारण जाडो बढेपछि जनजीवन प्रभावित बनेको छ ।

Dhnagadhi & Krishanapur