
सहिदहरुको कुल उब्जल हओस् ,उनको हओस् तारण
सहिद बिरहरुको भाव प्रकट गरि ,एक मिनेट मौन धारण
सहिदको बलिदान बाट अहिले ,शान्ति छ देस भर माहा
अट्ल भै अजर अमर रहिरहुन् ,तारा समान झै याँहा,

रहिरहन्छ जबसम्म सुर्य चन्द पृथ्वी, कृति हजुरका रहुन्
साखा सुध्री सन्तानजनहरु, लोक प्रीय देशका बनुन्
एकसय चार बर्स रजाइ यो देशमा , राणाहरुले गरे
तिनका शासन कालमा पनि समेत ,धेरै ठुला वीर मरे
पढ्नै लेख्न र बोल्नमा पनि समेत, नाका लगाइ दियो,
यस्तै रित चलन थियो उस बखत, एक तन्त्री साशन थियो
जन्मी मानव भै यश धर्ति लोकमा , भैरहन्छ सुख दु:ख
काम गर्नु जन पिर्य लोक हितका ,छन्जेल मुटु ढुकढुक




स्व : चिमानन्द भट्ट
मेलौली दुई बैतडी































